ओरेण्टल को–अपरेटिभको बचत फिर्ता लिन निवेदन आह्वान(सूचना सहित)
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अचल सम्पत्ति लिई ओरेण्टल को–अपरेटिभको बचत फिर्ता लिन चाहनेलाई निवेदन दिन आह्वान गरेको छ । समस्याग्रस्त घोषित ओरेण्टल को–अपरेटिभ...