कारोबारको अन्तिम दिन आज सेयर बजार ३६.८३ अंक घट्यो
काठमाडौं। साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ३६.८३ अंक घटेको छ । सेयर बजारसँगै कारोबार रकम थप खुम्चिएको छ । अघिल्लो दिन १३ अर्ब ७२ करोडको कारोबार भएकोमा आज १२ अर्ब २४ करोडमा खुम्चियो । ५३ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रह्...