नक्कली फाइल खडा गरी ८ करोड ४६ लाखबढी हिनामिना
काठमाडौं । काठमाडौंको सामाखुसीमा रहेको सत्कार बचत तथा ऋण सहकारी संस्थाले नक्कली फाइल खडा गरी ८ करोड ४६ लाख १४ हजार ९ सय ७० रुपैयाँ १६ पैसा कर्जा प्रवाह गरेको तथ्य भेटिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानबाट ८ जनाको नाममा न...