काठमाडौँ उपत्यका र आसपासका क्षेत्रभएर बग्ने नदिमा पानीको सतह उच्च, बल्खुको तरकारी बजार डुबानमा
काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रभएर बग्ने नदिमा पानीको सतह बढ्दा आसपासका बस्तीमा पसेको छ । रातभर मध्यमदेखि भारी वर्षा भएको थियो । जसकारण बागमती, विष्णुमतीलगायतका नदीले खतराको तह पार गरेका छन् । बागमती नदी ठाउँ ठाउँमा बस्तीमा पसेको छ । सा...