मोटरसाइकल दुर्घटनामा ११ वर्षीया छोरीको मृत्यु, बुवाआमा घाइते
मोरङ । उत्तरी मोरङको पर्यटकीय क्षेत्र मिक्लाजुङ गाउँपालिकाको रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा ११ वर्षीया सुस्मिना धिमालको उपचारका क्रममा मृत्यु भएको छ । अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार मोरङको बेलबारी– १ का ३७ वर्षीय...