सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम
काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्य...