प्रधानमन्त्री ओलीलाई परिसङ्घका प्रतिनिधिले भनेः तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले उच्च प्राथमिकता राख्नुपर्छ
काठमाडौँ । निजी क्षेत्रका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई मौद्रिक नीतिमा आफ्ना सवालहरुलाई प्राथमिकता दिन आग्रह गरेका छन् । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटि उनिहरुले बिगत तीन बर्षदेखि नीजि क्षेत्र धरासयी भएकाले आफ्ना सवाललाई प्राथमिकता दि...