रामराजाप्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रामराजा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको कार्य अधि बढ्ने बताएका छन् । प्रतिष्ठान निर्माणका लागि संकलन गरिएको १० हजार हस्ताक्षर बुझाउन आएका सप्तरीका युवासँग बिहीबार बिहान बालुवाटारमा प...