राजस्व चुहावटको अभियोगमा १४ करोड मागदाबीसहित ११ जनाविरुद्ध मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट र विदेशी मुद्रा अपचलनको अभियोगमा भन्सार कर्मचारीसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार जरिवाना र बिगोसमेत १४ करोड मागदाबीसहित उच्च अदालत पाटन, बुटवल र जिल...