नयाँदिल्लीस्थित अफगानिस्तानी दूतावास बन्द
काठमाडौं । अफगानिस्तानले भारतका लागि अफगानिस्तानको नयाँ दिल्लीस्थित राजदूतावास बिहीबारदेखि स्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ । नयाँ दिल्लीस्थित आफ्नो कूटनीतिक नियोग बन्द गर्नेबारे एक आधिकारिक विज्ञप्ति जारी गर्दै अफगानी दूतावासले भनेको छ, “...