नेप्से २०.६७ अकंले बढ्यो
काठमाडौं । नेप्से परिसूचक २०.६७ अकंले बढेको छ । मंगलबार २३.८२ अंकले घटेको सेयर बजार बुधबार दोहोरो अंकले बढेको हो । नेप्से परिसूचक १८५०. ३३ अकंमा सीमित हुँदा एक अर्ब आठ करोड ७० लाख ९८ हजार चार सय ९५ बराबरको कारोबार भएको हो । २९४ कम्पनीको ४२ लाख १३ हज...