सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घट्यो
काठमाडौं । लगातार बढिरहेको सुनको भाउ मंगलबार भने अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार नेपाली बजारमा रेकर्ड कायम गरेको सुनको भाउमा मंगलबार भने गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोल...
