कोशीमा ५० करोड थपेर बजेट अध्यादेश प्रतिस्थापन, १० वर्ष मुनिका बालबालिकालाई निशुल्क स्वास्थ्य सेवा
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ का लागि बजेट अध्यादेश प्रतिस्थापन विधेयक संसदमा पेश गरेका छन् । अध्यादेशमा रहेको भन्दा ५० करोड आकार वृद्धि गर्दै कार्कीले शनिबार प्रतिस्थापन विधेयक पेश गरेका हुन् । आर्थिक...
