बन्द रहेका सरकार स्वामित्वका उद्योग तथा प्रतिष्ठानहरु सञ्चालन गर्न कार्यदल बनाउने तयारी
काठमाडौं ।अर्थमन्त्री डा.प्रकाशशरण महतको अध्यक्षतामा निजीकरण समितिको ९४ औं बैठक बसेको छ । बैठकमा निजीकरण प्रक्रिया र निजीकरण भएका प्रतिष्ठानहरुको विवाद तथा समस्या समाधानलगायत विषयहरुमा छलफल भएको बुझिएको छ । बैठकले हाल बन्द अवस्थामा रहेका सरकारको स्व...