निर्माण व्यवसाय विकास परिषद्ले भूकम्प पीडितका लागि २५ लाख दिने
काठमाडौं । निर्माण व्यवसाय विकास परिषद्ले निर्माण व्यवसाय कोषबाट भूकम्प पीडितका लागि २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । परिषद्को अध्यक्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहने व्यवस्था छ । आइतबार बसेको परिषद्को बैठकले प्रधानमन्त्री...