तीन महिनामा सवा ५ अर्बको विद्युतीय सवारी नेपालमा
काठमाडौं । चालु आर्थिक वर्षका तीन महिनामा ५ अर्ब १७ करोड ७१ लाख रुपैयाँका चारपांग्रे विद्युतीय सवारी आयात भएका छन् । भन्सार विभागका अनुसार साउन, भदौ र असोजमा २ हजार १३५ वटा चारपांग्रे सवारी आयात गरिएको हो । सरकारले चालु आर्थिक वर्षको नीति तथा का...