एसियाका बैंकहरूलाई नेपालमा लगानी गर्न अर्थमन्त्री महतको आग्रह
काठमाडौं । नेपालको जलविद्युत् लगायतका क्षेत्रमा लगानी गर्न अर्थमन्त्री प्रकाशशरण महतले एसिया क्षेत्रका बैंकहरूलाई आग्रह गरेका छन् । जलविद्युत् लगानीकर्ताको सुरक्षामा सरकारले प्रतिबद्धता जनाइसकेकाले लगानी बढाउन अर्थमन्त्री महतले एसियन क्षे...
