विधेयक पास नहुँदै २३ करोडको उपकरण खरिद
काठमाडौं । राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे) का नाममा पूर्वतयारीबिना नै २३ करोडको उपकरण खरिद गरी रकम हिनामिना गरेको विषयमा विशेष अदालतमा मुद्दा दायर भएको छ, भने योभन्दा अझ ठूलो खरिदमा अर्को भ्रष्टाचार भएको खुलेको छ । नागरिकका फोन, म्या...