इरानको जेलमा रहेकी नरगिसलाई नोबेल शान्ति
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने भएको छ । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानवअधिकार प्रवर्द्धनमा लागेको भन्दै रोयल स्विडिस एकेडेमीले शुक्रबार सन् २०२३ को विजेता घोषणा गरेको हो ।...