दसैंका लागि सरकारले तीन हजार खसी–बोका र च्यांग्रा ल्याउँदै
काठमाडौं, असोज ९। दसैंलाई मध्य नजर गर्दै सरकारले काठमाडौं उपत्यकाका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याउने भएको छ। सरकारी स्वामित्वको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजार मूल्य नियन्त्रण गर्न खसी–बोका र च्यांग्रा ल्याउने भएक...