उद्योग वाणिज्य र श्रमका समस्या समाधान अघि बढौंः सभापति अब्दुल खान
काठमाडौं । उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हीत समितिको सभापति अब्दुल खानले उद्योग वाणिज्य र श्रमका समस्या समाधान गर्न खरो रुपमा लाग्ने बताएका छन् । सोमबार समिति सभापतिमा सर्वसम्मत निर्वाचित भएपश्चात सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सबै भन्दा...