शाओमी प्याड ६ सँगै किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा उपलब्ध
काठमाडौं,भदौ १४ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी प्याड ६ सञ्चालनमा आएको छ । शाओमीले भोलि (भदौ १५० देखि बजारमा उपलब्ध हुने ‘प्याड ६’ दराजमा प्रि बुकिङका भइरहेको छ । ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रे...