प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै
काठमाडौं, श्रावण १५ । प्रतिनिधि सभा बैठक आज बस्दै छ। बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो १ बजे बोलाइएको छ । बैठकमा सभामुखले नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउनुहुन कार्यसूची रहेको छ । सङ्घीय संसदक...