प्रधानमन्त्रीसहित शीर्ष नेताको छलफल जारी
काठमाडौं, श्रावण २२ । संसदको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले शीर्ष नेतासँग छलफल जारी भइरहेको छ। सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री दाहाल कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका...