सिटिजन लाइफ इन्स्योरेन्सले आजबाट प्रिमियममा आईपीओ निष्काशन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आजबाट प्रिमियममा आईपीओ निष्काशन गर्दैछ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । इन्स्योरेन्सले आफ्न...