संसद् अवरोध खुलाउनका लागि सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र राष्ट्रपति पौडेलबीच छलफल
काठमाडौं । संसद् अवरोध खुलाउनका लागि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको सहयोग मागेका छन् । शुक्रबार उनीहरुले राष्ट्रपति पौडेलले संयुक्त रुपमा भेटेर राष्ट्रको अभिभावककै हैसियतमा पहल आवश्यक...