नेपाल वायु सेवा निगमद्धारा साउदी अरेबियाको दमाममा नियमित उडान सुरु
काठमाडौं । नेपाल वायु सेवा निगमले साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले बुधबार (भदौ २०) देखि काठमाडौंबाट साउदी अरेबियाको दममामा नियमित उडान सुरु गरेको एक विज्ञप्तिमार्फत जानकारी गराएको हो । निगमको पहिलो उडान बुधबार राति १० बजेर ४०...