देशभर डेंगी संक्रमित हुनेको संख्या १४ हजार नाघ्यो
काठमाडौं, श्रावण ३२ । देशभर डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । डेंगी संक्रमितको संख्या १४ हजार नाघेको छ भने ७५ जिल्लामा पुगिसकेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १४ हजा...