आन्तरिक ऋण उठाउन ऋणपत्र जारी
काठमाडौं । स्रोतको चापमा रहेको सरकारले चालु आर्थिक वर्ष २०८०र८१ को सुरुवाती महिनादेखि नै आन्तरिक ऋण उठाउन थालिसकेको छ । त्यसै अनुसार सरकारले नौ अर्ब चार करोड रुपियाँ आन्तरिक ऋण प्राप्त गर्नका लागि ऋणपत्र जारी गर्न बिहीबार सार्वजनिक आह्वान गरेको छ ।...