सामसङले रिटेलर मिट कार्यक्रमको आयोजना गर्दै
काठमाडौं । काठमाडौंमा ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को अनावरणपछि सामसङ नेपालले काठमाडौंमा रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ । रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित ९० जना भन्दा बढी व्यापारी साझेदारह...