फोहोर बोक्ने टिपरबाट रकम नअसुल्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, २ साउन । सर्वोच्च अदालतले नुवाकोटको ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर बोक्ने टिपरबाट रकम असुल्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले ककनी गाउँपालिकाले असार १९ मा फोह...