३४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा जुट्यो लगानी,कति लगानी हुन्छ ?
काठमाडौं । ३४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् (पीआरओआर) आयोजना निर्माण गर्न लगानी जुटेको छ । आयोजना निर्माण गर्न कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले आयोजना निर्माण गर्नेछ...