जुम्लामा ४९ करोड ४६ लाख राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०८१—८२ मा वार्षिक लक्ष्यभन्दा कम ४९ करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य रु ६३ करोड ७१ लाख रहेको थियो । आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घि...