चोभारस्थित सुक्खा बन्दरगाहबाट निर्यात शून्य, ४७ करोड बराबरको वस्तु आयात
कीर्तिपुर । काठमाडौं चोभारस्थित सुक्खा बन्दरगाहबाट निर्यात शून्य रहेको छ । भन्सार विभागको तथ्याङक अनुसार मंसिरसम्म कुनै पनि बस्तु निर्यात नभएको जनाएको छ । सो अवधिमा ४७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार मंसिरसम्म ६ खर्ब ६१...