सुरक्षित कारोबारसम्बन्धी विधेयक अर्थ समितिबाट पारित
काठमाडौँ । सुरक्षित कारोबारसम्बन्धी विधेयक अर्थ समितिबाट पारित भएको छ । विधेयकउपर परेको संशोधन प्रस्तावमाथि छलफल गरेर अर्थ समितिले आइतबार सर्वसम्मत रुपमा पारित गरेको हो । पारित विधेयकमाथीको संशोधन प्रतिवेदन तयार गरेर दुई दिनभित्र संसद सचिवालयमा पेस...