एकैपटक तीन वटा संसदीय समितिको बैठक
काठमाडौं। आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बुधबार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा समितिमा प्राप्त विधेयकहरु माथिको कार्यवाहीका लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्री समेतको उपस्थितिमा छलफल, मुलुकको...