अर्थ समितिको कार्यविधि स्वीकृत
काठमाडौं, अर्थ समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ।मस्यौदामाथि दफावार छलफलपछि समितिको आजको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले बताए।उनका अनुसार अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगान...