भूमिमन्त्री माथिको अडिओ घूस संवादमा मन्त्रीको जवाफः जुन औँलामा विष लाग्छ त्यै औँलो झर्छ !
काठमाडौं । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्ष नियुक्ति र मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवाको सम्बन्धमा घूस संवादमा नाम लिइएका भूमिमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभामा जवाफ दिएका छन् । मन्त्री अधि...