वित्तीय प्रणालीमा समस्या आउन सक्छः अर्थमन्त्री बिष्णुप्रसाद पौडेल
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले वित्तीय प्रणालीमा समस्या आउन सक्ने बताएका छन् । राष्ट्रिय आवश्यकताका आधारमा अन्तर्राष्ट्रिय सहयोग लिने भनिए पनि वास्तविक रुपमा त्यस्तो हुन नसकेको भन्दै खर्च व्यवस्थापनमा निकै कमजोर देखिएकाले वि...