सोनापुर मिनरल्सको आयोजना प्रभावितहरुले आईपीओ भर्न आज अन्तिम दिन
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले साउन २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानियले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात...