मिड सोलु हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट,कति जनाले हात पारे?
काठमाडौं, मिड सोलु हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ। एनआइसी एशिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ६२ हजार ११७ जना आवेदकले १० कित्ताका शेयर पाएका छन्। कम्पनीको आइपीओमा कुल १२ लाख ८२ हजार ८१९ जनाको आवेदन सदर भएकोमा १२ लाख २० हजार ७०२ ज...