स्पेशल प्रि ओपन सेसनमा हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको पहिलो कारोबार
काठमाडौं, स्पेशल प्रि ओपन सेसनमा हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको पहिलो कारोबार भएको छ। यस दिन हाथवेको सेयर प्रतिकित्ता २८५ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो भने माण्डुको ३७३ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो। यी दुबै कम्पनीहरुक...