Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उन्नती सहकार्यले निष्काशन गर्ने भयो एफपीओ


उन्नती सहकार्यले निष्काशन गर्ने भयो एफपीओ

काठमाडौं, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि थप एफपीओ निष्काशन गर्ने भएको छ।लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकितमूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर निष्काशन गर्नेछ।

नेपाल धितोपत्र बोर्ड सेबोनले एफपीओ निष्काशनका लागि तयार गरिएको विवरण पत्र असोज २६ गते स्वीकृत गरेको छ।कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडको बिक्री प्रबन्धकत्वमा एफपीओ निष्काशन गर्नेछ।