अर्थमन्त्री महतमाथि प्रश्नै प्रश्न, करमाथि चलखेल गर्ने को हो ? जवाफमा अर्थमन्त्रीले भनेः आशंका नगरौं
अमृत पुडासैनी,काठमाडौं । प्रतिनिधीसभा बैंठकमा करको दर हेरफेर गर्न अनधिकृत ब्यक्ति प्रवेश गरेको भन्दै अर्थमन्त्री डा.प्रकाश शरण महत माथी सांसदहरुले प्रश्न गरेका छन् । आउँदो आर्थिक बर्ष २०८०÷८१ को बजेट भाषणको केही दिन अघि अर्थमन्त्रीले बन...