विकास ऋणपत्रमार्फत ७ अर्ब आन्तरिक ऋण उठाइँदै
काठमाडौं । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । सोही क्रममा विकास ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैंकले सूचना आह्वान गरेको छ । ऋणपत्रका लागि बिहीबार (माघ २५ गते) दिउँसो ३ बजेसम...