४ वटा विकास बैंक र १ फाइनान्स कारबाहीमा
काठमाडौं । राष्ट्र बैंक नियमविपरीत काम गर्ने ४ वटा विकास बैंक र १ फाइनान्स लाई राष्ट्र बैंकले कारबाही गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्र यी वित्तीय संस्थालाई राष्ट्र बैंकले कारबाही गरेको हो । जसअनुसार कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा...