बैंकिङ्ग प्रणालीमा एकैदिन भित्रीयो ७ अर्ब, कर्जा लगानी ६ अर्बले वृद्धि
बैंकहरुबीच आन्तरिक रुपमा हुने कारोबार अर्थात् अन्तर बैंक ब्याजदर फेरी बढ्न थालेको छ । गत हप्ता घटेर २ प्रतिशत हारहारीमा झरेको उक्त ब्याजदर यो हप्ता भने आक्रमक रुपमा बढेको हो । हाल बैन्किङ प्रणालीमा एकैदिन ७ अर्ब रुपैयाँ निक्षेप भित्रीएको छ । नेपाल र...