असारभित्र ब्याज तिर्ने ग्राहकलाई ब्याज रकममा छुट गर्नेः राष्ट्र बैंक
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले असारभित्र ब्याज तिर्ने ग्राहकलाई ब्याज रकममा छुट दिने भएको छ । बैंकले देशको व्यावसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै १ असारदेखि ३१ गतेसम्म जुनसुकै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरि...