एनएमबी बुद्ध एयरले भिसा डेबिट कार्ड सार्वजनिक गर्याे
काठमाडौं, असोज ५ । एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबी बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ। सो कार्डले ग्राहकहरूको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबी बैंक र बुद्ध एयरले लिएका छन्।को–ब्रान्डेड डेबिट कार्डका ग्राहकहरूले काठमाडौं उप...