वाणिज्य बैंकहरुलाई चालू आर्थिक वर्षकाटै काउन्टर काइकिलिकल बफर लाग्ने
काठमाडौं, वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षबाट नै काउन्टर साइकिलिकल बफर कायम गर्नुपर्ने भएको छ। केन्द्रिय बैंकले चालू आर्थिक वर्षको असार मशान्त सम्ममा ०.५ प्रतिशत बफर कायम गर्न बैंकहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले जारी गरेको निर्देशनमा...